हलमा प्रदर्शनरत यी चार फिल्मको आम्दानी कस्तो छ?

November 24, 2025 at 07:39 AM
1 min read

काठमाडौँ- अहिले हलमा चार नेपाली फिल्म प्रदर्शन भइरहेको छ। ती हुन् फिल्म ‘जारी २’, ‘मन बिनाको धन’, ‘परान’ र ‘जेरी अन टप’। यी चार फिल्मको चलचित्र विकास बोर्डले सोमबार (आज) मंसिर ६ गते शनिबार मध्य रातीसम्मको वक्स अफिस कलेक्सन सार्वजनिक गरेको छ। यसैबीच फिल्म ‘परान’ २०८२ सालको सर्वाधिक व्यापार गर्ने फिल्ममा परेको छ। बोर्डको विवरणअनुसार […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...