काठमाडौं । चलचित्र क्षेत्रलाई प्रविधिमैत्री, व्यवस्थित र पारदर्शी बनाउने लक्ष्यसहित चलचित्र विकास बोर्डले सञ्चालन गरेको ‘चलचित्र विकास शुल्क अभिमुखीकरण तथा तालिम’को पहिलो चरण सम्पन्न भएको छ । मंसिर १ गतेदेखि ७ गतेसम्म सञ्चालन गरिएको उक्त चरणमा लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र बागमती प्रदेशस्थित चितवनका गरी देशभरका २६ वटा चलचित्रघरका प्रतिनिधिहरू सहभागी भएको बोर्डले जनाएको छ ।
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...