बोर्डद्वारा २६ चलचित्रघरलाई विकास शुल्क अभिमुखीकरण तालिम सम्पन्न

November 25, 2025 at 02:37 AM

काठमाडौं।  चलचित्र विकास बोर्डले चलचित्र क्षेत्रलाई प्रविधिमैत्री र पारदर्शी बनाउने उद्देश्यसहित सञ्चालन गरेको चलचित्र विकास शुल्क अभिमुखीकरण तथा तालिम अन्तर्गत मंसिर १ गतेबाट ७ गतेसम्म पहिलो चरणको प्रशिक्षण सफलतापूर्वक सम्पन्न गरिएको छ। यो चरणमा लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेश तथा बागमती प्रदेशको चितवन गरी देशभरका २६ वटा चलचित्रघरका प्रतिनिधिहरूलाई तालिम प्रदान गरिएको छ। तालिममा सहभागीहरूलाई चलचित्र …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...