काठमाडौं । किरण बिसी, रमेश घले, प्रिया मगर र हिरा पुन मगरको स्वर रहेको गीत ‘मौलिक ठाडो भाका’ सार्वजनिक भएको छ। किरण बिसी र प्रयास कुँवर मगरको शब्द रहेको गीतमा सुक्र तामाङको संगीत संयोजन छ । गीत हिरा पुन मगरको अफिसियल युट्युब च्यानलमार्फत दर्शकमाझ आएको हो। भिडियोमा शेरबहादुर क्षेत्री र युमि गौतमको अभिनय छ । […]
The post मौलिक ठाडो भाकामा शेरबहादुर र युमि appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...