सौगात र बेनिशनको ‘सिटामोल’ लुक्स सार्वजनिक

February 5, 2024 at 09:52 AM
1 min read

छायाँकनरत फिल्म ‘सिटामोल’ बाट अभिनेता सौगात मल्ल र अभिनेत्री बेनिशा हमालको पहिलो झलक सार्वजनिक गरिएको छ । सार्वजनिक तस्बिमा सौगात र बेनिशालाई ग्रामिण भेषमा रोचक देखिएको छ । सार्वजनिक लुक्समा अभिनेता मल्ललाई हातमा बैसाखी र भाले बोकेर बेनिशासँग उभिएका छन्, भने बेनिशाले बच्चा बोकेकी छन् । यो तस्वीरबाट सिनेमामा उनीहरु श्रीमान्-श्रीमतीको रुपमा प्रस्तु भएको बुझ्न […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...