‘परालको आगो’ को छायांकन ४० दिनमा सकियो

November 25, 2025 at 06:22 AM

काठमाडौं । म्याग्दीको विभिन्न स्थानबाट दसैंअघि छायांकन सुरु गरिएको फिल्म ‘परालको आगो’ को छायांकन मंगलबार सकिएको छ । निर्माण टिमले छायांकन सकिएसँगै तीन फरक फरक लुक्सका तस्बिर र प्रदर्शन मिति बैशाख ११ गते बाट रिलिज हुने घोषणा गरेको छ ।   निर्माता सुशील पोखरेल ले अन्य ठूला फिल्म प्रदर्शन हुने समयमा नआई साधारण मितिमा फिल्म …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...