लण्डनबाट सुरु भयो सलोनको ‘बिक्रम’को छायाकंन

November 25, 2025 at 09:23 AM

काठमाडौं। बिक्रम जोशीको निर्देशनमा निर्माण हुन लागेको नयाँ नेपाली फिल्म ‘बिक्रम’को छायांकन लन्डनबाट सुरु भएको छ ।फिल्म महारानी प्रोडक्सन युके, फिल्म फ्याक्ट्री युके र संस्कृति क्रिएशन्स नेपालको संयुक्त ब्यानरमा निर्माण हुन लागेको हो। फिल्मकि निर्माता हिरल जोशी रहेकी छिन् । फिल्मका एसोसिएट निर्देशकमा सुरेश न्यौपाने रहेका छन् । ‘संस्कृति क्रिएशन्स नेपाल’ न्यौपानेको कम्पनी हो । …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...