दयाको दाबी, ‘हात्तीछाप दामी’

February 5, 2024 at 09:37 AM
1 min read

यो शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म ‘हात्तीछाप’ प्रति अभिनेता दयाहाङ राई उत्साहित देखिएका छन् । फिल्म प्रचार प्रसारको क्रममा उनले फिल्मको कथावस्तु आफूलाई निकै मन परेको बताएका हुन् । किन ‘हात्तीछाप’ साइन गर्नुभयो भन्ने प्रश्नमा दयाले भने-‘पहिलो कुरा त यो फिल्मको कथावस्तु निकै नै राम्रो छ । दोस्रो कुरा निर्देशक सिमोस सुनुवारसँग लामो समयदेखि काम गर्ने […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...