काठमाडौं । फिल्म ‘परान’ले घरेलु बक्स अफिसमा मात्र नभई डायस्पोरामा समेत आफ्नो सफल प्रदर्शनलाई निरन्तरता दिएको छ। फिल्मले अष्ट्रेलियाको बक्स अफिसमा राम्रो ब्यापारको सुरुवात गरेको छ । वितरक कम्पनी नमस्ते इन्टरटेन्मेन्टका देवराज कार्कीका अनुसार अस्ट्रेलियामा रहेका नेपाली दर्शकले ‘परान’प्रति देखाएको चासो प्रसंशा योग्य छ । नमस्ते इन्टरटेन्मेन्टले फिल्मलाई अष्ट्रेलिया तथा न्यूजिल्याण्डमा प्रदर्शन गर्ने अधिकार पाएको […]
The post अष्ट्रेलियामा चौथो दिनमा परानको ग्रस ६२ हजार डलर appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...