काठमाडौं । गायक विदुर पाण्डे ‘जनताजीवन’को स्वरमा नयाँ र्याप गीत ‘गन्तव्य’ सार्वजनिक भएको छ । परम्परागत र्याप विधाभन्दा फरक, यस गीतले सनातन दर्शन, पूर्वीय सभ्यता, आत्मअनुशासन र स्वाभिमानजस्ता गहिरा विषयवस्तुलाई उठान गरेको छ । गीतको हुक लाइन ‘मैले भनेको है पक्कै, जिन्दगीमा पाउन गन्तव्य’ले युवापुस्तालाई लक्ष्यप्रति केन्द्रित रहन प्रेरित गरेको छ। गीतलाई तीन मुख्य खण्डमा […]
The post गायक विदुरको सांगीतिक गन्तव्य appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...