के हो ‘हर्ष’मा निर्देशक पौडेलले उठाएको संवेदनशील विषय ?

November 26, 2025 at 06:28 AM

फिल्म ’हर्ष’बाट एकता पौडेलले नेपाली रजतपटमा निर्देशकका रूपमा डेब्यू गर्दैछिन् । न्यूयोर्क फिल्म एकेडेमीमा अध्ययन गरेका कारण र दिवंगत निर्देशक शिव रेग्मीकी भाञ्जी भएको नाताले पनि उनको डेब्यूलाई सिनेमा क्षेत्रले विशेष चासोका साथ हेरिरहेको छ । एकताको हर्ष यही मंसिर १२ गतेबाट रिलिज हुँदैछ। पौडेलले यी दुबै अपेक्षाहरूमा आफूलाई सक्षम सावित गर्नुपर्ने बताउँछिन् । आफूसँग […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...