सलमानसँग अनुपविक्रमको सहकार्य: ‘ब्याटल अफ गलवान’ छायांकन सकेर नेपाल फर्किए अनुप

November 26, 2025 at 11:01 AM

काठमाडौं । अभिनेता अनुपविक्रम शाही बलिउड फिल्म ‘ब्याटल अफ गलवान’को छायांकन सकाएर नेपाल फर्केका छन् । तीन चरणको छायांकन तालिकालाई बिट मार्दै अनुप बुधबार नेपाल फर्केका हुन् । ‘ब्याटल अफ गलवान’मा अनुप बलिउड सुपरस्टार सलमान खानसँग एकसाथ पर्दामा देखिँदैछन् । यो फिल्म सन् २०२० मा गल्वान भ्यालीमा भारतीय र चिनियाँ सेनाबीच भएको युद्धमा आधारित छ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...