काठमाडौं । आगामी डिसेम्बर २० मा भियतनामको हो चि मिन्ह सहरको क्रिएटिभ पार्कमा आयोजना हुन लागेको ‘मिस कोस्मो २०२५’ मा सहभागी हुन ‘मिस नेपाल कोस्मो’ दीपशिखा नेपाल बुधबार त्यसतर्फ प्रस्थान गरेकी छन् । उनलाई मिस नेपाल वर्ल्ड लुना लुइँटेल, मिस नेपाल अर्थ सोनी घले र द हिडन ट्रेजरका अध्यक्ष अजय स्थापित लगायतले त्रिभूवन विमानस्थलमा बिदाई […]
The post मिस कोस्मोमा नेपालकी दीपशिखा appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...