काठमाडौं । भोलि शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म ‘हर्ष’को बुधबार ललितपुरस्थित लविम मलमा प्रिमियर गरियो । प्रिमियरमा स्वर्गिय शिव रेग्मीकी श्रीमती ज्ञानु रेग्मीसहित निर्माता, निर्देशक, लेखक, कलाकार र सञ्चारकर्मीको उपस्थिती थियो । भारतको मुम्बईका बस्दै आएकी अभिनेत्री निरुता सिंह लामो समयपछि नेपाली फिल्मको प्रिमियिर शोमा पुगेकी थिइन् । उनले एकता पौडेलको डेव्यु निर्देशकिय फिल्म एकदमै राम्रो […]
The post हर्ष प्रिमियरः कसले के भने ? appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...