ग्राण्ड प्रीमियरमा ‘हर्ष’: कस्तो छ सेलिब्रेटी दर्शकको प्रतिक्रिया ?

November 27, 2025 at 04:36 AM

काठमाडौं– यही मंसिर १२ गते अर्थात भोलि शुक्रवारदेखि देशव्यापी रुपमा प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘हर्ष’ को बुधवार पुल्चोकस्थित लबिम मलमा ग्राण्ड प्रीमियर गरियो । प्रीमियर शोमा दिवंगत निर्देशक स्व. शिव रेग्मीकी श्रीमती ज्ञानु रेग्मीसहित फिल्मका निर्माता, निर्देशक, लेखक, कलाकार तथा सञ्चारकर्मीको बाक्लो उपस्थिति रहेको थियो । भारतको मुम्बईका बस्दै आएकी अभिनेत्री निरुता सिंह लामो समयपछि नेपाली फिल्मको प्रीमियिर शोमा पुगेकी थिइन् । उनले एकता पौडेलको डेब्यू निर्देशकी फिल्म ‘हर्ष’ एकदमै राम्रो बनेको बताइन् । फिल्मको प्रारम्भमा नै आफूले स्वर्गिय निर्देशक शिव रेग्मीको तस्विर देखेपछि आफू भावुक भएको अभिनेत्री सिंहको ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...