चलचित्र ‘हर्ष’को प्रिमियर

November 27, 2025 at 05:35 AM

काठमाडौं – शुक्रवारदेखि देशव्यापी प्रदर्शनमा आउन लागेको नेपाली कथानक चलचित्र ‘हर्ष’ को भव्य प्रिमियर शो बुधवार ललितपुरको लविम मलमा सम्पन्न भएको छ। भावुक र उत्साहजनक माहौलमा आयोजित यस प्रिमियरमा निर्माता, निर्देशक, कलाकार, लेखक, र सञ्चारकर्मीहरूको बाक्लो उपस्थिति रहेको थियो। लामो समयदेखि मुम्बईमा बस्दै आएकी नेपाली सिनेमाकी चर्चित अभिनेत्री निरुता सिंह ले प्रिमियरमा उपस्थित भएर फिल्मप्रति […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...