‘तेरे इश्क मेँ’को बुकिङ खुल्यो

November 27, 2025 at 08:36 AM

रंगखबर, काठमाडौं: भोलीबाट नेपालभर रिलिज हुन लागेको बलिउड फिल्म प्रेम–ड्रामा ‘तेरे इश्क मेँ’को बुकिङ खुलेको छ। अधिकांश हलवालाले यस फिल्मको आज (बिहिबार)बाट बुकिङ खुल्ला गरेको हो। बुकिङ खुल्ला भएसँगै फिल्मप्रतिको उत्सुकता झनै बढाएको देखिन्छ। निर्माता–निर्देशक आनन्द एल. रायको निर्देशनमा निर्माण भएको यो फिल्म नेपाल बाहेक विश्वव्यापी प्रदर्शन हुन लागेको छ। निर्देशक आनन्द एल. रायको निर्देशनमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...