चैत्र २७ गते रिलिज हुने ‘काजी’बाट विपिनको लुक सार्वजनिक

November 28, 2025 at 03:54 AM

रंगखबर, काठमाडौँ: लक्ष्मण रिजालको निर्देशनमा निर्माण भइरहेको चलचित्र ‘काजी’ले प्रदर्शन मिति तय गरेको छ । फर्स्ट लुक सार्वजनिक गर्दै निर्माण टिमले आज रिलिज डेट लक गरेको हो । ‘काजी’ चैत २७ गते रिलिज हुनेछ । आगामी नयाँ वर्षको बिदा भेट्नेगरी ‘काजी’ चैत २७ गते आउने भएको हो । रामप्रसाद रिजालको प्रस्तुति रहेको चलचित्रको आज सार्वजनिक […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...