हलमा लाग्यो एकता पौडेलको डेब्यु निर्देशकीय फिल्म ‘हर्ष’

November 28, 2025 at 05:55 AM
1 min read

काठमाडौँ- आजदेखि हलमा नेपाली फिल्म ‘हर्ष’ प्रदशृन भएको छ। फिल्मकी निर्देशक एकता पौडेल हुन्। यो उनको डेब्यु निर्देशकीय फिल्म हो। देशभर फिल्मले करिब १ सय सो पाएको निर्माण टिमले जनाएको छ। पारिवारिक कथामा बनेको फिल्ममा खगेन्द्र लामिछने र वर्षा राउत मुख्य भूमिकामा छन्। साथै नीर शाह, सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, निमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...