शोभितको ‘पीआर’ अष्ट्रेलिया र न्युजल्याण्डमा पनि सोल्टआउट

November 28, 2025 at 05:44 AM
1 min read

काठमाडौं- यहि मंसिर २६ गतेबाट प्रदर्शन आउन लागेको फिल्म ‘पीआर’अष्ट्रेलिया र न्युजल्याण्डमा सोल्डआउट भएको छ। फिल्मलाई त्यहाँका मि.श्रेष्ठ प्रोप्राइत्री लिमिटेड तथा श्रेष्ठ फ्यास्लिटी म्यानेज्मेन्ट कम्पनीले खरिद गरेको हो। यस कम्पनीका सञ्चालक विजेन्द्र श्रेष्ठले अष्ट्रेलिया र न्युजल्याण्डमा प्रदर्शनका लागि खरिद गरेको बताए। उनका अनुसार फिल्मले सामाजिक सन्देश दिने र सबैले बुझ्नुपर्ने विषय भएकाले सबैको माग अनुसार खरिद गरिएको हो। यसअघि यो फिल्म अष्ट्रेलियाकै विभिन्न स्थानमा विशेष शो समेत गरिएको थियो । शो हेरेका अधिकांश दर्शकले फिल्म राम्रो बनेको भन्दै फिल्म र निर्माण पक्षको प्रशंसा गरेका थिए। शोभित बस्नेतको निर्देशनमा निर्माण भएको ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...