शोभित बस्नेत निर्देशित फिल्म ‘पीआर’ अष्ट्रेलिया र न्युजल्याण्डमा सोल्डआउट

November 28, 2025 at 05:05 AM

काठमाडौं । यहि मंसिर २६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘पीआर’ अष्ट्रेलिया र न्युजल्याण्डको बजारमा सोल्डआउट भएको छ । त्यहाँको मि.श्रेष्ठ प्रोप्राइट्री लिमिटेड तथा श्रेष्ठ फ्यासिलिटी म्यानेजमेन्ट कम्पनीले प्रदर्शनका लागि फिल्म खरिद गरेको हो । कम्पनीका सञ्चालक विजेन्द्र श्रेष्ठ का अनुसार फिल्मले सामाजिक सन्देश दिने र सबैले बुझ्नुपर्ने विषय भएकाले मागअनुसार खरिद गरिएको हो । …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...