‘पीआर’को अष्ट्रेलिया र न्युजल्याण्ड प्रदर्शन राइट्स बिक्रि

November 28, 2025 at 09:36 AM

द सिनेमा टाइम्स, काठमाडौं । आगामी मंसिर २६ गतेबाट प्रदर्शन आउने सिनेमा ‘पीआर’को अष्ट्रेलिया र न्युजल्याण्ड प्रदर्शन राइट्स बिक्रि भएको छ । सिनेमालाई मि श्रेष्ठ प्रोप्राइत्री लिमिटेड तथा श्रेष्ठ फ्यास्लिटी म्यानेज्मेन्ट कम्पनीले खरिद गरेको हो । यो कम्पनीका सञ्चालक विजेन्द्र श्रेष्ठले अष्ट्रेलिया र न्युजल्याण्डमा प्रदर्शनका लागि खरिद गरेको बताए । यो सिनेमाले सामाजिक सन्देश दिने […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...