काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल चलचित्र कलाकार संघबीच काठमाडौंमा सम्पन्न मैत्रीपूर्ण फुटसल खेलमा महासंघसँग कलाकार संघ ४का विरुद्ध ७ गोलले पराजित भएको छ । महासंघको खेलकुद तथा मनोरञ्जन फोरमद्वारा आयोजना र कलाकार संघद्वारा संयोजन गरिएको उक्त मैत्रीपूर्ण खेलमा महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले यस्ता मैत्रीपूर्ण खेलहरूले आपसी सम्बन्ध, समन्वय तथा सहकार्यलाई मजबुत बनाउने बताए। […]
The post फुटसलमा व्यवसायीसँग कलाकार पराजित appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...