काठमाडौं । आगामी माघ १ गते रिलिज हुने फिल्म ‘मिरमिरे’को अन्तराष्ट्रिय प्रदर्शन अधिकारअन्तर्गत मध्यपूर्वसहित केही देशको प्रदर्शन अधिकार बिक्री भएको छ । युएई, कतार, बहराइन, इजरायल र मलेसियाको प्रदर्शन अधिकार बिक्री भएको निर्देशक यम शेर्पाले जानकारी दिए । यी देशको प्रदर्शन अधिकार आशिष इन्टरटेन्मेन्टले खरिद गरेको छ । फिल्ममा दयाहाङ राई, सिर्जना निङलेखु र प्रकाश […]
The post मिर्मिरेको मध्यपूर्व अधिकार बिक्री appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...