आर्यन र साम्राज्ञीको मुख्य भूमिकामा ‘रुमानी रङ्ग’ बन्ने

February 5, 2024 at 10:17 AM

रंगखबर, काठमाडौँ: फिल्म ‘रुमानी रङ्ग’ बन्ने भएको छ।  सोमबार निर्माण टिमले अभिनेता आर्यन अधिकारी र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहलाई फाइनल गर्दै फिल्मको घोषणा गरेका हुन्। अनिल योञ्जनको निर्देशनमा बन्न लागेको फिल्म  ग्लोबल मिडिया रिसर्च सेन्टर प्रालिको ब्यानर तथा आविष्कार बहुसन्चार प्रा.लिको सहकार्य निर्माण हुनेछ। अनिलले यस अघि फिल्म डायरी निर्देशन गरेका थिए। फिल्ममा हरि मल्ल […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...