‘काजी’को फर्स्टलुक सार्वजनिकसँगै रिलिज डेट तय, चैत २७ गतेबाट प्रदर्शन

November 28, 2025 at 03:36 AM

द सिनेमा टाइम्स, काठमाडौं । लक्ष्मण रिजालको निर्देशनमा निर्माण भइरहेको सिनेमा ‘काजी’ले प्रदर्शन मिति तय गरेको छ । फर्स्ट लुक सार्वजनिक गर्दै निर्माण टिमले आज रिलिज डेट लक गरेको हो । ‘काजी’ चैत २७ गते रिलिज हुनेछ । आगामी नयाँ वर्षको बिदा भेट्नेगरी ‘काजी’ चैत २७ गते आउने भएको हो । रामप्रसाद रिजालको प्रस्तुति रहेको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...