काठमाडौं– नयाँ नेपाली फिल्म ‘रमिताको पिरती’ को अफिसियल टीजर युट्युबमार्फत सार्वजनिक गरिएको छ । शनिवार सार्वजनिक फिल्मको टीजरमा अभिनेत्री अन्ना शर्मा, धिरज मगर, समिर श्रेष्ठ र विनय श्रेष्ठको मुख्य भूमिका देख्न सकिन्छ । लोकप्रिय गायक समिर श्रेष्ठले यसै फिल्मबाट आफ्नो अभिनय यात्रा प्रारम्भ गर्दै मुख्य भूमिकामा देखिएका छन् । फिल्मको टीजरमा अभिनेत्री अन्ना शर्मालाई प्रेम, रोमाञ्च, खुशी, दुःखदेखि हृदयवेदना सम्मका विभिन्न भावनात्मक अवस्थाहरूमा देखाइएको छ, जसले फिल्मले एउटा युवतीको गहिरो कथा बोकेको संकेत गर्छ । टीजर हेर्दा फिल्म केही फरक लाग्छ । एक युवतीको मनोविज्ञानलाई फिल्मले बोलेको देख्न सकिन्छ । सेरो ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...