‘पीआर’को अष्ट्रेलिया र न्युजिल्याण्ड अधिकार बिक्री

November 29, 2025 at 10:33 PM

काठमाडौं । यही मंसिर २६ गतेबाट प्रदर्शन आउन लागेको चलचित्र ‘पीआर’को अष्ट्रेलिया र न्युजल्याण्ड अधिकार बिक्री भएको छ । चलचित्रलाई त्यहाँका मि श्रेष्ठ प्रोप्राइत्री लिमिटेड तथा श्रेष्ठ फ्यास्लिटी म्यानेज्मेन्ट कम्पनीले खरिद गरेको हो । यस कम्पनीका सञ्चालक विजेन्द्र श्रेष्ठले अष्ट्रेलिया र न्युजल्याण्डमा प्रदर्शनका लागि खरिद गरेको बताउनुभयो । उहाँका अनुसार चलचित्रले सामाजिक सन्देश दिने र

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...