काठमाडौं । गायक आशिक राई र गायिका समीक्षा अधिकारीको स्वरमा रहेको गीत ‘मेरो ठुम्का देखेर’ सार्वजनिक भएको छ । गीतमा माया मोक्तान र कृष्ण श्रेष्ठको शब्द तथा आशिककैसंगीतकार छ । क्यु थ्री इन्टरटेनमेन्टले प्रस्तुत गरेको यस गीतमा नरेन्द्र वियोगीको एरेञ्जमेन्ट रहेको छ । डान्सिङ बिटको गीतमा पुष्प खड्का र आश्मा विकको अभिनय छ । भिडियोमा […]
The post आशिक र समीक्षाको मेरो ठुम्का देखेर appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...