‘मिरमिरे’को मध्यपूर्वी देशको प्रदर्शन राइट्स बिक्री

November 30, 2025 at 07:02 AM

द सिनेमा टाइम्स, काठमाडौं । आगामी माघ १ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘मिरमिरे’को अन्तराष्ट्रिय प्रदर्शन अधिकार बिक्री सुरु भएको छ । सिनेमाको मध्यपूर्वसहित केही देशको प्रदर्शन राइट्स बिक्री भएको हो । युएई, कतार, बहराइन, इजरायल र मलेसियाको प्रदर्शन अधिकार बिक्री भएको निर्देशक यम शेर्पाले जानकारी दिए । यी देशको प्रदर्शन अधिकार आशिष इन्टरटेन्मेन्टले खरिद गरेको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...