‘झरीपछिको इन्द्रिणी’को पोस्टर सार्वजनिक

November 30, 2025 at 09:36 AM
1 min read

काठमाडौं- हास्य कलाकार अर्जुन घिमिरे (पाँडे) को डेव्यु निर्देशनमा निर्माण भएको फिल्म ‘झरीपछिको इन्द्रिणी’को पोस्टर सार्वजनिक गरिएको छ । आइतबार सार्वजनिक सिनेमाको पोस्टरमा सिनेमाका सवैजसो मुख्य पात्रलाई क्यारेक्टर लुक्समा प्रस्तुत गरिएको छ । नागराज इन्टरटेन्मेन्ट प्रालिले निर्माण गरेको फिल्मबाट अभिनेता गणेश उप्रेती लामो समयपछि कमव्याक गर्दैछन् । यो फिल्ममा छायांकनका लागि उप्रेती अमेरिकाबाट नेपालम फर्किएका थिए । सिनेमामा गणेशसहित रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, सरिता गिरी, देशभक्त खनाल, निर्मल शर्मा, कृष्ण शिवाकोटी, कृष्णभक्त महर्जन, अर्जुन घिमिरे (पाँडे), प्रियना आचार्य (मुन्नी), अंशु महर्जन, राजेन्द्र नेपाली, लक्षणा राईको अभिनय छ । यो फिल्मबाट ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...