‘रमिता को पिरती’ टिजरमा के छ ?

November 30, 2025 at 09:09 AM
1 min read

काठमाडौं – नेपाली चलचित्र ‘रमिता को पिरती’को टिजर सार्वजनिक भएको छ। टिजरमा अभिनेत्री अन्ना शर्मा, अभिनेता धिरज मगर, र नव-अभिनेता समीर श्रेष्ठ तथा विनय श्रेष्ठको मुख्य भूमिकालाई आकर्षक रूपमा प्रस्तुत गरिएको छ। विशेषतः, लोकप्रिय गायक समीर श्रेष्ठले यसै फिल्ममार्फत अभिनयमा पाइला चाल्दै मुख्य भूमिकामा देखिनु फिल्मको लागि एउटा थप आकर्षण बनेको छ। सार्वजनिक टिजरले चलचित्रको केन्द्रीय पात्र, एक युवतीको जीवनमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...