यस्तो देखिए ‘झरीपछिको इन्द्रेणी’ का कलाकार

November 30, 2025 at 10:42 AM
1 min read

काठमाडौँ- हास्य कलाकार अर्जुन घिमिरे (पाँडे) को डेब्यु निर्देशित फिल्म ‘झरीपछिको इन्द्रेणी’ को पोस्टर सार्वजनिक भएको छ। निर्माण टिमले आइतबार फिल्मका प्रायः कलाकारको पात्रगत लुक्स सार्वजनिक गरेको हो। फिल्ममा गणेश उप्रेती, रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, सरिता गिरी, देशभक्त खनाल, निर्मल शर्मा, कृष्ण शिवाकोटी, कृष्णभक्त महर्जन, अर्जुन घिमिरे (पाँडे), प्रियना आचार्य (मुन्नी), अंशु महर्जन, […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...