‘झरीपछिको ईन्द्रेणी’ को पोस्टरमा को को अटाए ?

November 30, 2025 at 11:24 AM

फिल्म ‘झरीपछिको ईन्द्रेणी’को पोस्टर सार्वजनिक गरिएको छ । आइतबार सार्वजनिक सिनेमाको पोस्टरमा सिनेमाका सवैजसो मुख्य पात्रलाई क्यारेक्टर लुक्समा प्रस्तुत गरिएको छ । फिल्म हाँस्य कलाकार अर्जुन घिमिरे (पाँडे) को डेव्यु निर्देशनमा निर्माण भएको हो। नागराज इन्टरटेन्मेन्ट प्रा.लिले निर्माण गरेको फिल्मबाट अभिनेता गणेश उप्रेती लामो समयपछि कमव्याक गर्दैछन् । यो सिनेमा छायांकनका लागि उप्रेती अमेरिकाबाट नेपालम […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...