‘झरीपछिको इन्द्रिणी’को पोस्टर कस्तो लाग्यो ?

November 30, 2025 at 03:08 PM

रंगखबर, काठमाडौँ: हास्य कलाकार अर्जुन घिमिरे (पाँडे) को डेव्यु निर्देशनमा निर्माण भएको सिनेमा ‘झरीपछिको इन्द्रिणी’को पोस्टर सार्वजनिक गरिएको छ । आइतबार सार्वजनिक सिनेमाको पोस्टरमा सिनेमाका सवैजसो मुख्य पात्रलाई क्यारेक्टर लुक्समा प्रस्तुत गरिएको छ । नागराज इन्टरटेन्मेन्ट प्रालिले निर्माण गरेको सिनेमाबाट अभिनेता गणेश उप्रेती लामो समयपछि कमव्याक गर्दैछन् । यो सिनेमा छायांकनका लागि उप्रेती अमेरिकाबाट नेपालम […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...