काठमाडौं । आगामी चैत २७ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘डल्लेले इन्ट्री मार्यो’ को पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा कलाकार सागर लम्साल ‘बले’ तनावमा भाव देखिएका सागर चुरोट सेवन गरिरहेका छन् । पोस्टरले युवापुस्तामा बढ्दो कुलतप्रति निर्देशकले केही सन्देश दिन खोजेको अनुमान गर्न सकिन्छ। फिल्मको अधिकांश छायांकन कास्कीको याङ्जाकोटमा र करिब १० प्रतिशत दृश्य […]
The post डल्लेले इन्ट्री मार्यो पोस्टरमा एक्लो सागर appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...