काठमाडौं । रमेश कोइरालाको निर्देशकीय फिल्म ‘बिगुल’ले तीन पोस्टर सार्वजनिक गर्दै माघ ९ गतेलाई रिलिज मिति तोकेको छ । फिल्ममा कल्पना पौडेलको प्रस्तुति र दिनेश कोइरालाको कथा तथा निर्माण छ । पोस्टर मध्ये एउटामा अभिनेत्री बेनिशा हमाल गम्भीर भावमा छिन् । सोही पोस्टरमा राँको लिएका एक हुल प्रदर्शनकारी देखिन्छन । दोश्रो पोस्टरमा बेनिशा, अभिनेता नरेन […]
The post बिगुल पोस्टरमा आक्रोश र विद्रोह appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...