‘लोकन्ती’ को रोमान्टिक गीत सार्वजनिक

December 1, 2025 at 03:15 AM

काठमाडौं। कृशन फिल्म्सको ब्यानरमा निर्माण भएको नेपाली कथानक फिल्म ‘लोकन्ती’ को रोमान्टिक गीत सार्वजनिक गरिएको छ। यहि मंसिर २६ गते शुक्रबारदेखि देशभरका फिल्म हलमा एकसाथ प्रदर्शनमा आउने फिल्मको गीत ओएसआर डिजिटलको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको हो । सार्वजनिक रोमान्टिक प्रेमिल ‘लाजै नमानी’ बोलको गीतमा फिल्मका मुख्य कलाकार कुमार न्यौपाने र विमला लिम्बु फिचर्ड छन्। …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...