‘डल्लेले इन्ट्री मार्यो’को फर्स्ट लुक्स सार्वजनिक, चैत २७ बाट प्रदर्शन

December 1, 2025 at 02:59 AM
1 min read

काठमाडौं । आगामी चैत २७ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘डल्लेले इन्ट्री मार्यो’ को फर्स्ट लुक्स सार्वजनिक भएको छ। निर्माण टिमले सोमबार फिल्मको पहिलो पोस्टर सार्वजनिक गरेको हो। पोस्टरमा मुख्य अभिनेता सागर लम्साल (बले) को लुक्स देख्न सकिन्छ। उनी हातको औँलाले सिगरेट तानेर झुम्म परेका दृश्यमा देखिएका छन्। कतै-कतै सिगरेट तान्दा उनी निदाएका जस्तो देखिनु …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...