फरक रुपमा देखिँदा स्वस्तिमालाई ‘नेपाली मार्लिन मूनरो’ को संज्ञा

December 1, 2025 at 05:55 AM

काठमाडौं– अभिनेत्री स्वस्तिमा खड्का अहिले फिल्म ‘लाली बजार’ को सूटिङमा व्यस्त छिन् । यसका लागि उनी लामो समयदेखि पश्चिम नेपालमा छिन् । यसैबीच, सामाजिक सञ्जलमा उनलाई एउटा फरक अवतारमा देखिएको छ । उनले पोस्ट गरेका केहि भिडियोहरुमा अभिनेत्री खड्कालाई छोटो कपालमा देखिएको छ । छोटो कपालसहितको गोल्डन गाउन तथा कालो र रातो गाउनमा उनलाई निकै बोल्ड देखिएको छ । वास्तवमा, स्वस्तिमाले आफू छोटो कपालमा कस्ती देखिन्छु भनेर उक्त अवतार धारण गरेकी होइनन् । अभिनेत्री खड्काले त क्रिशाला नेपालको विज्ञापनका लागि उक्त अवतारमा देखिएकी हुन् । उनले भिडियोसँगै लेखिएको क्यापसनबाट पनि ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...