कस्तो छ साइमन वादी फिचर्ड ‘हर्ष’ को नयाँ गीत ‘पाहुना’ (भिडियो) ?

December 1, 2025 at 08:09 AM

काठमाडौं– शुक्रवारदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘हर्ष’ को नयाँ गीत ‘पाहुना’ सार्वजनिक भएको छ । दिवंगत निर्देशक शिव रेग्मीको शब्द रचना तथा समीर÷हिमालको कम्पोज तथा बसन्त सापकोटाले पुनः प्रतिवाद गरेको गीतमा गरिमा अधिकारीको स्वर छ । फिल्मका मुख्य कलाकार साइमन वादीलाई फिचर्ड गरिएको गीतको भिडियोमा खगेन्द्र लामिछाने र वर्षा राउत लगायतका कलाकारलाई पनि देख्न सकिन्छ । यो फिल्म रिलिज भएसँगै फिल्म क्षेत्रमा बाल कलाकार साइमनको चर्चा बढेको छ । उनी विभिन्न सिनेमा हलमा पुगेर दर्शकसँग साक्षात्कार समेत गरिरहेका छन् । साइमनसँगै अभिनेत्री वर्षा राउत पनि विभिन्न हलमा पुगेर प्रतिक्रिया लिइरहेकी छिन् ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...