नयाँ पोष्टरमा जेन–जी आन्दोलनप्रति समर्पित ‘बिगुल’, प्रदर्शन मिति घोषणा

December 1, 2025 at 06:29 AM

काठमाडौं– नयाँ नेपाली फिल्म ‘बिगुल’ को फर्स्टलूक पोस्टरसँगै प्रदर्शन मिति सार्वजनिक गरिएको छ । रमेश कोइरालाको निर्देशन, कल्पना पौडेलको प्रस्तुति तथा दिनेश कोइरालाको कथामा निर्माण भएको यो फिल्म आगामी माघ ९ गतेदेखि देशव्यापी प्रदर्शनमा आउने भएको छ । आइतवार सार्वजनिक गरिएका फिल्मका तीन डिजाइनका पोस्टरमध्ये एउटामा अभिनेत्री बेनिशा हमाल गम्भीर भावमा छिन् । सोही पोस्टरमा राँको लिएका एक हुल प्रदर्शनकारी देखिन्छन । दोश्रो पोस्टरमा बेनिशासंगै अभिनेता नरेन खड्का तथा रमेश बुढाथोकी आक्रोशित मुद्रामा छन् भने अर्को पोस्टरमा ‘बिगुल’ का सबै प्रमुख कलाकारहरुलाई समेटिएको छ । गत वैशाख दोश्रो ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...