‘मुगलान’ को ‘मेरो प्रियतम’ मा प्रभात र स्मारिकाको सुहाएको जोडी (भिडियो)

December 1, 2025 at 09:30 AM

काठमाडौं– आगामी पुस १० गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘मुगलान’ को गीत ‘मेरो प्रियमत’ रिलिज भएको छ । सोमवार निर्माण पक्षले उक्त गीत रिलिज गरेको हो । गीतको भिडियोमा फिल्मका मुख्य अभिनेता प्रभात पाल र अभिनेत्री स्मारिका ढकाललाई फिचरिङ गराइएको छ । उनीहरुको जोडीलाई यो गीतमा निकै सुहाएको देखिन्छ । गीतमा प्रताप दास र बेनिशा पौडेलको स्वर सुन्न सकिन्छ भने यस गीतलाई सिर्जना लम्सालले लेखेकी हुन् । किरण भुसालको संगीत रिदम कँडेलको संगीत संयोजन रहेको यस गीतको मिक्सिङ तथा मास्टरिङ किशोर थापाले गरेका छन् । यस गीतको कोरियाग्राफी देवेन्द्र कुँवरको छ ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...