चलचित्र विधेयक–२०८१ माथि छलफल

December 1, 2025 at 09:03 AM

काठमाडौं– चलचित्र विधेयक–२०८१ माथि पुनः छलफल गरिएको छ । सोमवार सिंहदरवारस्थित समितिको बैठक कक्षमा सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलको परिस्थतिमा विधेयकमाथि छलफल भएको हो । उक्त बैठकमा सरोकारवालाले दुई–दुई पटक सुझाव दिए पनि समितिभित्र छलफल भइसकेको र सुझाव लिइसकिएको अवस्थामा केही संगठनले फेरि फिर्ता लिनुपर्छ भनी माग गर्दा प्रश्न उठेको छ । समितिमा पनि सुझाव बुझाइएपछि ‘किन चार दिनमै फेरि फिर्ता मागियो’ भन्दै सञ्चारमन्त्री जगदीश खरेलको प्रश्न उठाएका छन् । ‘सरोकारवालाले यहाँहरुलाई आएर दुई पटक सुझाव दिइसकेछन् । अनि फेरी फिर्ता लिनु पर्यो भनेर म कहाँ किन आएको ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...