काठमाडौं । यहि मंसिर २६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘पीआर’को प्रचारप्रसारका लागि अष्ट्रेलियामा बस्दै आएका फिल्मका दुई प्रमुख कलाकार आरए सुरज पौडेल र विनिता कार्की नेपाल फर्किएका छन् । एक साताअघि अष्ट्रेलिया पुगेका निर्देशक शोभित बस्नेतसँगै उनीहरु नेपाल फर्किएका हुन् । निर्देशक बस्नेतले फिल्मको हाइप बढाउन नायक नायिकालाई लिएर अष्ट्रेलियाबाट नेपाल फर्किएको बताए । […]
The post पीआरको हाइप बढाउन नेपाल फर्किए कलाकार appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...