चर्चित गीत ‘कता छौँ मेरो फूल’ को भिडियो सार्वजनिक

December 2, 2025 at 05:41 AM
1 min read

काठमाडौँ- निर्देशक दिनेश राउतको नयाँ प्रेममा बनेको फिल्म ‘कुमारी’ को पहिलो गीत ‘कता छौँ मेरो फूल’ सार्वजनिक भएको छ। गीत यसअघि फिल्मको नाम घोषणा कार्यक्रममा टुडिँखेलमा लाइभ प्रस्तुत गरिएको थियो। गीत गायक केहर सिंह लिम्बू र उनको ब्यान्ड ‘केहर एन्ड द लुंगा’ले प्रस्तुत गरेका थिए। गीतले सामाजिक सञ्जालमा निकै चर्चित बनेको छ। गीतसँगै निर्माण टिमले […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...