साइन्स–फिक्सन फिल्म ‘एक्लो’ को पोस्टर सार्वजनिक, पुस १७ बाट प्रदर्शनमा आउने

December 2, 2025 at 05:27 AM

काठमाडौँ । नेपाली फिचर फिल्म ‘एक्लो’ को अफिसियल पोस्टर सार्वजनिक गरिएको छ । साइन्स–फिक्सनमा आधारित रहि निर्माण भएको यो फिल्म आगामी पुस १७ गते देखि प्रदर्शनमा आउने तयारीमा छ । सार्वजनिक पोस्टरमा फिल्मका सम्पूर्ण मुख्य कलाकारहरू – प्रदीप खड्का, जेमी बेकन, विजय लामा, सुनील थापा, दिया पुन, वेनिशा हमाल, दिनेश डीसी, कविता नेपाली लगायत फिचर्ड …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...