‘अभिमन्यु: च्याप्टर १’को प्रिमियरमा सस्पेन्स थ्रिलरको प्रशंसा

December 2, 2025 at 05:13 AM

काठमाडौं – नेपाली चलचित्र ‘अभिमन्यु: च्याप्टर १’ को प्रिमियर शो सम्पन्न भएको छ। यही बिहीबार बाट देशभर प्रदर्शनमा आउने तयारीमा रहेको यो चलचित्रको सोमबार ललितपुरको लबिम मलस्थित क्यूएफएक्स सिनेमाजमा एक विशेष समारोहका बिच मिडिया, चलचित्रकर्मी र ‘कास्ट एन्ड क्रू’का लागि प्रदर्शित गरियो। सामाजिक थ्रिलर जनराको यो चलचित्रले नेपाली समाजमा जरो गाडेको दाइजो प्रथाको क्रूर यथार्थ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...