‘अभिमन्यु’लाई प्रिमियर शोमा सकारात्मक प्रतिक्रिया

December 2, 2025 at 06:47 AM

द सिनेमा टाइम्स, काठमाडौं । मंसिर १८ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘अभिमन्यु : च्याप्टर १’ले प्रिमियरमा सकारात्मक प्रतिक्रिया पाएको छ । सोमबार ललितपुरस्थित एक हलमा आयोजित प्रिमियर शोमा सिनेमा हेर्नेका सिनेमाकर्मीले ‘अभिमन्यु’लाई सकारात्मक प्रतिक्रिया दिएका हुन् । सिनेमाको सरप्राइजिङ स्टोरी र अभिनयको तारिफ गरेका थिए । यो सिनेमाको प्रिमियरमा पुगेका कलाकारले सस्पेन्स थ्रिलर ड्रामाले दर्शकलाई […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...