‘चलचित्र विधेयकका सन्दर्भमा सरकार स्पष्ट छ’ : मन्त्री खरेल

December 2, 2025 at 09:08 AM
1 min read

काठमाडौं- सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले चलचित्र विधेयकको सन्दर्भमा सरकार स्पष्ट रहेको बताएका छन् । मंगलवार विधायन व्यवस्थापन समितिमा भएको चलचित्र विधेयक- २०८१ मा सरोकारवालासँगको छलफलमा उनले यो विधेयकको सन्दर्भमा सरकार स्पष्ट रहेको भन्दै सोही कारण विधेयक अगाडि बढाउने कुराहरुमा सहमत हुँदै सरकार सैद्धान्तिक छलफलमा सहभागी भएको बताए । उनले भने- ‘सरकार विधेयकको सन्दर्भमा अलमलमा छैन । सरकार स्पष्ट छ । एकदमै स्पष्ट छ । त्यही भएर नै यो विधेयक अगाडि बढाउने कुराहरुमा सहमतहुँदै सैद्धान्तिक छलफलमा सहभागि भएका हौं र दफावार छलफलको लागि पनि अगाडि बढ्ने कुराहरुमा सरकारले हुदैँन् भनेको ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...